February 5, 2012

मुक्तक ११: भेटिन आज

श्वेतलम्बचुसीका
आफ्नै माया रेट्ने धार भेटिन आज ।
हेर्न त हेरेँ जुन अनुहार भेटिन आज ।। ♥
तिमी भन्दा प्यारो यो श्वेतलम्बचुसीका,
बिना जिन्दगीको सार भेटिन आज ।।। ♥♥

0 comments:

Post a Comment